Nawalpur Update
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

गोलबजारको शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

गोलबजारको शिव मन्दिरमा   बिहानैदेखि भक्तजनको घुइँचो
ADVERTISEMENT

दिनेश शर्मा
सिरहा ७ साउन । आज साउन महिनाको पहिलो सोमबार शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

गोलबजारको शिवमन्दिर, सिरहाको गोलबजार धमिनी मन्दिरमा,धनगढीमाइ शिव मन्दिर, लहान शिव मन्दिर, मिर्चैया शिव मन्दिर सिरहा शिव मन्दिर लगायत देश तथा विदेशका शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । शिवालयहरुमा पूजाअर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको छ ।

साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ती हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् ।

साउन महिना भगवान् शिवको महिना मानिन्छ । अनि सोमवार उहाँको प्रिय दिन हो । शिवपुराणमा वर्णन गरिएअनुसार, शिव परमब्रह्म हुनुहुन्छ ।

यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा रहेको छ ।

हिन्दु धर्मावलम्बीहरूले भगवान शिवको शक्तिलाई विशेष रूपमा लिने गर्दछन् । हरेक वर्ष साउनको सोमबार ब्रत बसेर शिवको पूजा आराधना गर्ने चलनले पनि हिन्दु धर्मावलम्बीहरूका लागि ठुलो महत्व बोकेको छ । साउन महिनालाई भगवान शिवको प्रिय महिनाको रूपमा चिनिन्छ ।

यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् ।

साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Nawalpur Update

Nawalpur Update

संबन्धित समाचार

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२  हुने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२ हुने

कावासोतीमा मोटरसाइकल दुर्घटना दाजुभाइको मृत्यु

नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट आज बिहान एकजना पैदल यात्रीको मृत्यु

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

Image description

ताजा समाचार

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२  हुने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२ हुने

कावासोतीमा मोटरसाइकल दुर्घटना दाजुभाइको मृत्यु

नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट आज बिहान एकजना पैदल यात्रीको मृत्यु

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

एमालेको निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔं : गिरी

एमालेको निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔं : गिरी

Load More

हाम्रो बारेमा

यो वेबसाइट बुलिङटार अनलाइन मिडिया प्राइभेट लिमिटेड द्वारा संचालित नवलपुर अपडेटको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ ।

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१,नवलपुर (गण्डकी प्रदेश)
सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश)
  +९७७ ९८४५६३०६३५ +९७७ ९८५५०६०८२७
 nawalpurupdate@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. दर्ता प्रकियामा
  • प्रेस काउन्सिल सूचिकृत : दर्ता प्रकियामा
  • कम्पनी रजिष्टार दर्ता नं.: ३६७२६५/८१/८२
  • राजस्व विभाग (PAN) : ६२२३६५८१९

हाम्रो टिम

  • संचालक : नन्द लाल सारु मगर
  • सम्पादक : बिष्णु माया डिसुवा
  •  व्यवस्थापक : धन बहादुर सिंजाली

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Nawalpur Update | Developed By Zwicky Technology