Nawalpur Update
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
ADVERTISEMENT

गैँडाकोट २५ साउन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैडाकोट नगरपालिकाले ३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

गैंडाकोटमा फ्यामिली क्याफेमा विशेष कार्यक्रमसँगै शुभकामना आदानप्रदान गरिएको छ । कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले शुभकामना व्यक्त गर्दै नगरपालिकाको तर्फबाट सक्दो प्रयास गर्ने र सहयोग गर्ने बताउनुभएको छ । जनजाति महासङ्घको सांस्कृतिक र ऐतिहासिक भवन निर्माणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने र नगरपालिकाले केन्द्र र प्रदेशसँगको सहयोग र समन्वयका लागि पनि काम गर्ने बताउनुभएको छ ।

आदिवासी जनजातिको कला धर्म संस्कृति संरक्षणका लागि बन्न लागेको आदिवासी जनजातिको संग्रहालय निर्माणका लागि नगरपालिकाको तर्फबाट सहयोग सँगसँगै समन्वय पनि हुने बताउनुभएको हो । यो नगरपालिकाकै गहना भएकाले यो निर्माण गर्नु आवश्यक रहेको पनि उहाँले बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैंडाकोट नगरपालिकाका अध्यक्ष नरबहादुर थापा मगर नरेशले जनजाति आदिवासीको सङ्ग्राहालय नगरकै सम्मान र सम्पत्ति भएकाले यसको निर्माणमा सबै पक्षले चासो दिनपर्ने आवश्यकता रहेको बताउनुभयो ।सङ्ग्रालयलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गराउन सबैले हातेमालो गरेर अगाडि बढ्न पनि आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सल्लाहकार संयोजक गजेन्द्रबहादुर आले, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासङ्घका सल्लाहकार अमृत भट्टचन, गैंडाकोट वडा नम्बर १४ का वडा अध्यक्ष कोकीसरा रानामगर, कार्यपालिका सदस्य शान्ता घर्ती, नेपाल मगर संघ जिल्ला समितिको कोषाध्यक्ष उत्तम प्रसाद वाकवाक मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम सञ्चालन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैडाकोटका सचिव धनबहादुर कुमालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Nawalpur Update

Nawalpur Update

संबन्धित समाचार

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२  हुने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२ हुने

कावासोतीमा मोटरसाइकल दुर्घटना दाजुभाइको मृत्यु

नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट आज बिहान एकजना पैदल यात्रीको मृत्यु

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

एमालेको निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔं : गिरी

एमालेको निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔं : गिरी

Image description

ताजा समाचार

Load More

हाम्रो बारेमा

यो वेबसाइट बुलिङटार अनलाइन मिडिया प्राइभेट लिमिटेड द्वारा संचालित नवलपुर अपडेटको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ ।

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१,नवलपुर (गण्डकी प्रदेश)
सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश)
  +९७७ ९८४५६३०६३५ +९७७ ९८५५०६०८२७
 nawalpurupdate@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. दर्ता प्रकियामा
  • प्रेस काउन्सिल सूचिकृत : दर्ता प्रकियामा
  • कम्पनी रजिष्टार दर्ता नं.: ३६७२६५/८१/८२
  • राजस्व विभाग (PAN) : ६२२३६५८१९

हाम्रो टिम

  • संचालक : नन्द लाल सारु मगर
  • सम्पादक : बिष्णु माया डिसुवा
  •  व्यवस्थापक : धन बहादुर सिंजाली

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Nawalpur Update | Developed By Zwicky Technology