Nawalpur Update
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रु बस बाराको पसाहा पुलनजिक दुर्घटना १४ जना घाइते ।

जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रु बस बाराको  पसाहा पुलनजिक दुर्घटना  १४ जना घाइते ।
ADVERTISEMENT

दिनेश शर्मा
सिरहा २७ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पसाह पुल नजिकै बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मलंगवाबाट पर्साको विरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस पूर्व– पश्चिम लोकमार्गअन्तरगर्त बाराको पसाह खोला नजिकै पल्टिँदा १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए।

भारी वर्षा भइरहेको समयमा तिव्र गतिमा बसले ओभर टेक गर्ने क्रममा सडकभन्दा उतरतर्फ बस पल्टिन पुगेको प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा घाइते भएका १४ मध्ये रौतहटको बिन्दावन नगरपालिका १ बस्ने ४२ वर्षीय संझा देवीको अवस्था गम्भीर रहेको छ । उनको छातीमा चोट लागेको हुँदा प्राथमिक उपचारपछि सिमरा सरकारी अस्पतालबाट उनको ब्योधा अस्पताल पर्सामा रिफर गरिएको छ ।

यस्तै दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था मध्यम रहेको बताइएको छ । अवस्था मध्येम हुनेमा बाराको निजगढ नगरपालिका ०९ बस्ने ३६ वर्षीय तिरजा उप्रेती, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४८ वर्षीय रामबाबु चौधरी र बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बस्ने २० वर्षकी लक्षमी घिसिङ रहेका छन् ।

यस्तै सामान्य घाइते हुनेमा बाराको निजगढ नगरपालिका ९ बस्ने २८ वर्षीय रविन तामाङ, सोही स्थानका ३१ वर्षीय लरेन्स लामा, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४० वर्षीय नवराज आचार्य, बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बस्ने २२ वर्षीया आशा तामाङ, बाराको कलैया उपमहानगरपालिका १३ बस्ने २५ वर्षीय रिकदेव प्रसाद यादव, रौतहटको गरुडा नगरपालिका ९ बस्ने ३३ वर्षीय लालबुबा दास, सोही स्थानका २४ वर्षीय कैलास यादव, सोही स्थानका ३२ वर्षीय राम उदगर साह, सोही स्थानका १७ वर्षीय राकेश कुमार यादव र बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद अधिकारी रहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीले बसका सहचालक सर्लाहीको मलंगवा नगरपालिका १० बस्ने २८ वर्षीय राकेश कुमार शाहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरू गरिसकेको छ भने बस चालक सर्लाहीको मलंगवा नगरपालिका ९ बस्ने ४५ वर्षीय जयनारायण महतो फरार रहेका छन । बसमा २५/२६ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको सिमरास्थित सिमरा सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Nawalpur Update

Nawalpur Update

संबन्धित समाचार

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२  हुने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२ हुने

कावासोतीमा मोटरसाइकल दुर्घटना दाजुभाइको मृत्यु

नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट आज बिहान एकजना पैदल यात्रीको मृत्यु

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

Image description

ताजा समाचार

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२  हुने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२ हुने

कावासोतीमा मोटरसाइकल दुर्घटना दाजुभाइको मृत्यु

नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट आज बिहान एकजना पैदल यात्रीको मृत्यु

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

एमालेको निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔं : गिरी

एमालेको निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔं : गिरी

Load More

हाम्रो बारेमा

यो वेबसाइट बुलिङटार अनलाइन मिडिया प्राइभेट लिमिटेड द्वारा संचालित नवलपुर अपडेटको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ ।

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१,नवलपुर (गण्डकी प्रदेश)
सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश)
  +९७७ ९८४५६३०६३५ +९७७ ९८५५०६०८२७
 nawalpurupdate@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. दर्ता प्रकियामा
  • प्रेस काउन्सिल सूचिकृत : दर्ता प्रकियामा
  • कम्पनी रजिष्टार दर्ता नं.: ३६७२६५/८१/८२
  • राजस्व विभाग (PAN) : ६२२३६५८१९

हाम्रो टिम

  • संचालक : नन्द लाल सारु मगर
  • सम्पादक : बिष्णु माया डिसुवा
  •  व्यवस्थापक : धन बहादुर सिंजाली

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Nawalpur Update | Developed By Zwicky Technology