Nawalpur Update
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

दुईजना साहसिक युवा पत्रकारहरु विनय यादव र शिवेन्द्र राेहिताको दुर्घटनाको रुप दिई हत्या

दुईजना साहसिक युवा पत्रकारहरु विनय यादव र शिवेन्द्र राेहिताको दुर्घटनाको रुप दिई हत्या
ADVERTISEMENT

दिनेश शर्मा
सिरहा ६ जेठ । धनुषामा एक महिनाको अवधिमा दुईजना साहसिक युवा पत्रकारहरु विनय यादव र शिवेन्द्र राेहिताको दुर्घटनाको रुप दिई हत्या भएको घट्नाले अत्यन्तै स्तब्ध बनाएको छ ।

बैशाख ११ गते जनकपुर–ढल्केबर सडक खण्डमा पत्रकार विनय यादवको दुर्घटनामा मृत्यु भएको भनेर भनियो । पछि विनयको दुर्घटनामा मृत्यू भएको नभएर हत्या नै भएको प्रशस्तै सबुत प्रमाणहरु फेला पार्‍यो । उक्त प्रमाणहरुको आधारमा विनयको हत्या नै भएको यकिन साथ भन्न सकिने भएपनि अनुसन्धानको नाममा प्रहरी प्रशासन पन्छिने काम गरिरहेका छन् । प्रहरी प्रशासनले हत्याको घटनालाई दुर्घटना भनेर कमजोर अनुसन्धानको नाममा टार्ने काम मात्रै गरिरहेका छन् ।

त्यस्तै आज जेठ ५ गते बिहान २ बजे युवा पत्रकार सिवेन्द्र रोहिताको शंकास्पद दुर्घटनामा ज्यान गयो । सिवेन्द्रको पनि नियोजित रुपमा षड्यन्त्रपूर्वक कार दुर्घटना मार्फत् हत्या गरिएको हाम्रो बुझाई छ । यस घट्नालाई पनि अहिलेसम्म दुर्घटनामा मृत्यु भनेर सहज हिसाबले टार्ने काम भइरहेको देखिएको छ । यतातर्फ प्रहरी प्रशासन गम्भीर हुनु आवश्यक छ ।

यी दुईवटै घट्नाको प्रकृति करिब–करिब एकै किसिमको र एकै समयमा भएको देखिन्छ । निरन्तर अन्याय, अत्याचार, अपराध, भ्रष्टाचार तथा गलत गतिविधि विरुद्ध लेखेर बोलेर राज्यलाई दबाब दिईराख्ने पत्रकारहरुको नियोजित तरिकाले विभिन्न नाममा आक्रमण गरि हत्या गरेर सञ्चार क्षेत्रलाई तर्साउने तथा दबाबमा राख्ने काम भएको छ । सञ्चार क्षेत्र कमजोर हुनु भनेको आम नागरिकको आवाज दबाउनु हो ।

निरन्तर जनताको आवाज बुलन्द पार्ने राज्यको चौथो अंग सञ्चारकर्मीमाथी प्रतिशोध साँध्न शंकास्पद दुर्घटनाको माध्यमबाट हत्या गर्ने गरिएको हाम्रो ठहर छ ।

पछिल्लो समय आवाज उठाउने पत्रकारहरुको चरित्र हत्या देखि लिएर ज्यान मार्नेसम्मको गतिविधि एकपछि अर्को गर्दै बढिरहेको छ । तर राज्य र प्रहरी प्रशासन मौन छन् । तसर्थ यसतर्फ प्रहरी प्रशासनलाई यथाशीघ्र सुक्ष्म तरिकाले अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याई दोषीमाथी कारबाही गर्न जोड्दार माग गर्दछु । साथै आगामी दिनमा यस्ता घट्नाहरु नदोहोरिउन भन्ने तर्फ प्रहरी प्रशासन विशेष ध्यान दिई पत्रकारहरुको सुरक्षामा समेत विशेष ध्यान दिन अनुरोध गर्दछु ।

यसतर्फ अविलम्ब ध्यान नदिइए र यस घट्नाहरुको छिटो भन्दा छिटो अनुसन्धान गरि दोषी बाहिर नल्याइए बाध्य भएर हामी सञ्चारकर्मीहरु चरणवद्ध आन्दोलनमा उत्रिनेछौँ ।

अन्त्यमा सञ्चारकर्मीद्वय विनय यादव र सिवेन्द्र रोहिताप्रति हार्दिक श्रद्धाञ्जली ! शोकाकुल परिवारलाई इश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन् भन्ने कामना गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Nawalpur Update

Nawalpur Update

संबन्धित समाचार

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२  हुने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२ हुने

कावासोतीमा मोटरसाइकल दुर्घटना दाजुभाइको मृत्यु

नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट आज बिहान एकजना पैदल यात्रीको मृत्यु

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

Image description

ताजा समाचार

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२  हुने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२ हुने

कावासोतीमा मोटरसाइकल दुर्घटना दाजुभाइको मृत्यु

नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट आज बिहान एकजना पैदल यात्रीको मृत्यु

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

एमालेको निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔं : गिरी

एमालेको निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔं : गिरी

Load More

हाम्रो बारेमा

यो वेबसाइट बुलिङटार अनलाइन मिडिया प्राइभेट लिमिटेड द्वारा संचालित नवलपुर अपडेटको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ ।

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१,नवलपुर (गण्डकी प्रदेश)
सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश)
  +९७७ ९८४५६३०६३५ +९७७ ९८५५०६०८२७
 nawalpurupdate@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. दर्ता प्रकियामा
  • प्रेस काउन्सिल सूचिकृत : दर्ता प्रकियामा
  • कम्पनी रजिष्टार दर्ता नं.: ३६७२६५/८१/८२
  • राजस्व विभाग (PAN) : ६२२३६५८१९

हाम्रो टिम

  • संचालक : नन्द लाल सारु मगर
  • सम्पादक : बिष्णु माया डिसुवा
  •  व्यवस्थापक : धन बहादुर सिंजाली

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Nawalpur Update | Developed By Zwicky Technology