Nawalpur Update
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नवलपुर बुलिङटार गाउँपालिका मा जंगली च्याउ खाएर १६ जना बिरामी

नवलपुर बुलिङटार गाउँपालिका मा  जंगली च्याउ खाएर १६ जना बिरामी
ADVERTISEMENT

बुलिङटार १५ असार । नवलपुर बुलिङटार गाउँपालिका मा  जंगली च्याउ खाएर १६ जना बिरामी परेका छन् ।

जिल्लाको बुलिङटार गाउँपालिका–२ टाँडीस्वाराको जिवनज्योती चर्च मण्डलीमा साप्ताहिक प्रार्थना तथा निर्माणाधिनको भवनको भुई ढलानको लागि श्रमदान गर्ने भनि गएकाहरु जंगलबाट लिएको च्याउको तरकारी खाँदा बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बिरामी हुनेहरुमा सोही ठाउँका स्थानीय ५१ वर्षीया समि माया राना मगर, १७ वर्षीया कबिता लुङगेली मगर, ३७ वर्षीय टिकाराम गरन्जा मगर, १७ वर्यीया निशा ठाडा मगर, ४८ वर्षका कृष्ण बहादुर राना मगर  र ७८ वर्षका जसु डिसुवा मगर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

त्यसैगरी सोही ठाउँका ४५ वर्षीय एकबिर बराल मगर, ५० वर्षीया चुलिमाया थापा, ६६ वर्षकी गनिसर राना मगर, ४० वर्षीया मनमाया लुङगेलि मगर, ३५ वर्षीया धनमाया लुङगेली, ३१ वर्षीय संजय कुमाल, ७ वर्षकी एरिना कुमाल, ५० वर्षीया रुमा गाहा मगर ४२ वर्षकी हुमाया सारु मगर र १८ वर्षीय राजन राना मगर बिरामी भएको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिनुभयो ।

बिरामी सबैको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Nawalpur Update

Nawalpur Update

संबन्धित समाचार

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२  हुने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२ हुने

कावासोतीमा मोटरसाइकल दुर्घटना दाजुभाइको मृत्यु

नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट आज बिहान एकजना पैदल यात्रीको मृत्यु

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

Image description

ताजा समाचार

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२  हुने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२ हुने

कावासोतीमा मोटरसाइकल दुर्घटना दाजुभाइको मृत्यु

नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट आज बिहान एकजना पैदल यात्रीको मृत्यु

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

एमालेको निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔं : गिरी

एमालेको निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔं : गिरी

Load More

हाम्रो बारेमा

यो वेबसाइट बुलिङटार अनलाइन मिडिया प्राइभेट लिमिटेड द्वारा संचालित नवलपुर अपडेटको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ ।

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१,नवलपुर (गण्डकी प्रदेश)
सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश)
  +९७७ ९८४५६३०६३५ +९७७ ९८५५०६०८२७
 nawalpurupdate@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. दर्ता प्रकियामा
  • प्रेस काउन्सिल सूचिकृत : दर्ता प्रकियामा
  • कम्पनी रजिष्टार दर्ता नं.: ३६७२६५/८१/८२
  • राजस्व विभाग (PAN) : ६२२३६५८१९

हाम्रो टिम

  • संचालक : नन्द लाल सारु मगर
  • सम्पादक : बिष्णु माया डिसुवा
  •  व्यवस्थापक : धन बहादुर सिंजाली

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Nawalpur Update | Developed By Zwicky Technology