Nawalpur Update
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बालविवाह अन्त्यका लागि न राज्य गम्भीर भयो, न समाज’

बालविवाह अन्त्यका लागि न राज्य गम्भीर भयो, न समाज’
ADVERTISEMENT

सिरहा । बालविवाह अन्त्यका लागि राज्य र समाज गम्भीर नरहेको एक कार्यक्रममा सरोकारवालाहरूले गुनासो गरेका छन् । सिरहाको मिर्चैयामा बिहीबार आयोजित बालविवाह न्यूनीकरण सम्बन्धि कार्यक्रममा सरोकारवालाले यस्तो गुनासो गरेका हुन् ।

मधेशी आयोगको आयोजना तथा प्लान इन्टरनेशनल र सामाजिक विकास एवं अनुसन्धान केन्द्रको सहकार्यमा आयोजित बालविवाह अन्त्यका लागि धर्मगुरुहरूको भूमिका सम्बन्धि अन्तरक्रिया तथा प्रतिबद्धता कार्यक्रममा सहभागीहरूले राज्य र समाजको लापरबाहीले बालविवाह घट्न नसकेको गुनासो गरे ।

‘बालविवाह कानुनको उल्लंघन मात्र होइन, यसले अनेकानेक समस्या पनि निम्त्याउँछ,’ सहभागी एक महिलाले गुनासो गरिन्, ‘तर, यो अन्त्यका लागि न राज्य गम्भीर भयो, न समाज ।’ स्थानीय सरकारले यसका लागि काम गरे हदसम्म न्यूनीकरण हुने भएपनि यसप्रति कुनै चाँसो नलिएको उनको गुनासो छ ।

मुस्लिम समुदायका अर्का एक सहभागीले राज्य र समाजका जिम्मेवार व्यक्तिहरू नै यसको प्रोत्साहनमा लागेको गुनासो गरे । ‘बालविवाह भएको देख्दा रोक्नका लागि कतिपय ठाउँमा प्रयास पनि हुन्छन्,’ उनले भने, ‘तर, जिम्मेवार मान्छेहरू नै बिहे गराउनेतिर लाग्छन् ।’

धनगढीमाई नगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले समाजका सबै तहतप्काका व्यक्तिहरू प्रतिबद्ध नभएसम्म बालविवाह नरोकिने बताइन् । ‘हामीले बालविवाह रोक्न प्रयास गरेका छौं, तर धम्कीहरू आउँछन्,’ उनले भनिन्, ‘यसका लागि सबै प्रतिबद्ध बन्नुपर्छ ।’

मधेशी आयोगका अध्यक्ष विजय दत्तले धर्मगुरुहरू समाजका अगुवा भएको भन्दै उनीहरूलाई निम्त्याएर यो कार्यक्रम गरेको बताए । कार्यक्रममा सहभागी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले समाजमा हुने सबै विवाहहरूमाथि सोधखोज र निगरानी गर्न आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Nawalpur Update

Nawalpur Update

संबन्धित समाचार

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२  हुने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२ हुने

कावासोतीमा मोटरसाइकल दुर्घटना दाजुभाइको मृत्यु

नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट आज बिहान एकजना पैदल यात्रीको मृत्यु

३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

एमालेको निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔं : गिरी

एमालेको निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔं : गिरी

Image description

ताजा समाचार

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२  हुने

बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२ हुने

कावासोतीमा मोटरसाइकल दुर्घटना दाजुभाइको मृत्यु

नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट आज बिहान एकजना पैदल यात्रीको मृत्यु

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

मिर्चैयामा जनमतले निष्क्रिय वडा कमिटीको पुनर्गठन गर्ने, नयाँ टोल र बुथ समिति पनि गठन गर्ने

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना, १५ जना घाइते

एमालेको निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔं : गिरी

एमालेको निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔं : गिरी

Load More

हाम्रो बारेमा

यो वेबसाइट बुलिङटार अनलाइन मिडिया प्राइभेट लिमिटेड द्वारा संचालित नवलपुर अपडेटको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ ।

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१,नवलपुर (गण्डकी प्रदेश)
सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश)
  +९७७ ९८४५६३०६३५ +९७७ ९८५५०६०८२७
 nawalpurupdate@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. दर्ता प्रकियामा
  • प्रेस काउन्सिल सूचिकृत : दर्ता प्रकियामा
  • कम्पनी रजिष्टार दर्ता नं.: ३६७२६५/८१/८२
  • राजस्व विभाग (PAN) : ६२२३६५८१९

हाम्रो टिम

  • संचालक : नन्द लाल सारु मगर
  • सम्पादक : बिष्णु माया डिसुवा
  •  व्यवस्थापक : धन बहादुर सिंजाली

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Nawalpur Update | Developed By Zwicky Technology